महेश नेपाल, काठ्माण्डौ । नेपाली कला र सँस्कृतिलाई सम्रक्षण र सम्बर्द्धन गर्न साथै कलाकारहरुको हक हितकाे लागि भन्दै एक संस्था खोलिएको छ ।
शनिबार रत्नपार्कमा बसेको जागरुक युवा कलाकारहरुको समुहको भेलाले सो निर्णय गरेर संस्था खोलिएको संस्थाका अध्यक्ष बहुचर्चित गायिका गितादेबीले जानकारी दिनुभयो ।
संस्थाको नाम राष्ट्रीय कलाकर्मी हातेमालाे सङ्घ राखिएको छ । सर्जक रमेश श्रेष्ठकाे प्रमुख सम्रक्षकत्वमा संघको घोषणा गरिएको थियो ।
संघको सदश्यहरुको सुचि:
अध्यक्ष- गितादेबी
ब.उपाध्यक्ष- बिष्णु तमाङ्ग
उपाध्यक्ष – अर्जुन घिमिरे
महासचिप- राम बि.पि. मगर
सचिव- राज तमाङ्ग
काेषाध्यक्ष- रामशरण आले
सह-काेषाध्यक्ष- कुमार लामा
सदस्यहरु- भिम कुसारी, केबल श्रेष्ठ,हरि ब.काफ्ले मगर,रमेशराज बराइली,महेश नेपाल,प्रकाश पुरी,गाेमा कट्वाल,सम्झना लामा,सिन्धु पौडेल,निमेष दाहाल,अम्रिता बञ्जरा ।