सरकारकै मन्त्री भन्छन्:- ‘यो सरकार निकम्मा भयो’

सरकारकै मन्त्री भन्छन्:- ‘यो सरकार निकम्मा भयो’
समाचार

माओवादी केन्द्रको तर्फबाट शहरी विकासन्त्री सरकारले ‘एक थोपा’ राहत तराईका जिल्लाहरूमा लगेर बितरण गर्न नसकेको स्वीकार गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री साहले वर्तमान सरकार निकम्मा रहेको बताउनुभयो । ‘यो सरकार निकम्मा भयो’, उहाँले भन्नुभयो, ‘अहिलेसम राहत ‘एक थापा’ पनि तराईमा वितरण गरेको छैन ।’

मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि तराईको बाढी पीडितका लागि खासै निर्णय गर्न नसकेको आरोप लगाउनुभयो ।

Post Comment