डीआइजी नवराज सिलवालले पदबाट राजीनामा दिए

डीआइजी नवराज सिलवालले पदबाट राजीनामा दिए
समाचार

डीआइजी नवराज सिलवालले पदबाट राजीनामा दिएका छन् ।

सर्वोच्च अदालतले मंगलबार आफ्नो रिट निवेदन खारेज गरेलगत्तै प्रेस विज्ञप्ति जारी गर्दै सिलवालले पदत्यागको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा सिलवालले अन्यायमा पर्दा कस्तो पीडा हुँदो रहेछ भन्ने अनुभूति आफूले गरेको भन्दै अन्यायमा परेकाहरुको सशक्त आवाज बन्ने उल्लेख गरेका छन् ।

Post Comment