पूर्व युवराज पारस शाहकी प्रेमिका कन्निका चाइसनले रोमान्सका तस्बिरहरू सार्वजनिक गरेकी छन् ।
थाइ प्रेमिका कन्निका चाइसनले बिहीबार राति पारससँगका रोमान्सका तस्बिरहरु फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् ।
कन्निकाले पारसका विषयमा फेसबुकमा लेख्दै आएपनि उनीसँगको रोमान्सका तस्बिर सार्वजनिक गरेको सम्भवतः पहिलो पटक हो ।