पोखरामा प्रथम बिश्व कास्की सम्मेलन सुरु (लाइभ हेर्नुहोस्)

पोखरामा प्रथम बिश्व कास्की सम्मेलन सुरु (लाइभ हेर्नुहोस्)
समाचार

बिश्वभर छरिएर बसेका कस्केलीहरुको प्रथम बिश्व सम्मेलन पोखरामा सुरु भएको छ । पोखरा उद्योग बाणिज्य संद्यको सभाहलमा भएको कार्यक्रमको उद्घाटन कानुन मन्त्री यज्ञ बहादुर थापाले गर्नुभयो ।

लाइभ हेर्नुहोस्

Post Comment