पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानमा राखी जनताले चाहेको खण्डमा आफू नेतृत्व लिन तयार रहेको भन्दै मुख खोलेका छन् ।
शाहले आफ्नो धारणाप्रति दलहरुले आपत्ति जनाउने हुन् कि भन्ने आशंका प्रकट गर्दै सक्कली र नक्कली फूलबीचको फरककाबारेमा जनताको ध्यानाकर्षण गराए ।