ईश्वर बस्नेत, चौतारा । सिन्धुपाल्चोक जिल्ला स्थित साविकको कुन्चोक गा.बि.स २भोर्ले निवासी लुला ब. थापाको माईला छोरा बालकुमार थापा (सन्देस)को श्रीमती कबिता थापालाई निज रुपक मल्लले बिबिध लोभ लालच देखाई मिति 2017/12/27 गते करिब ५ बजे भगायको हुदा सो दुई जना कहाँ कुन ठाउमा छन खबर गरिदिनु हुन आग्रह गर्दछौ।
पिडित बालकुमार थापा ४ बर्ष देखि बाहिरी मुलुक मलेसियामा कार्यरत छन र कबिता र बालकुमारको दुई नाबालक पनि रहेको खुलेको छ ।१० लाख पैसा र २तोला सुन लियर निज सङ भागेको पिडित बालकुमारले हामिलाई फेसबुक च्याट मार्फत बताएका छन।पछिल्लो समय यस्ता घटना हामी आफ्नै गाउँ सहर अनि ईन्टरनेट फेस्बुक टुईटर मार्फत सुन्दै आयका छौ विशेष गरि गरिब परिवारमा जन्मियर ठुलो सपना देखेर जिउ ज्यान नभनी पर्देसियका छोराहरु माथी यस्ता घटना घट्दै आयको छ। कहि कतै यी दुई जनालाई भेटेमा संबंधित निकाय वा सम्बन्धित ब्याक्तीलाई खबर गरेर पुण्यको काम गरिदिनु हुन बिनम्र आग्रह गरिन्छ।।