मलेसियामा दुई बर्ष देखि बेपत्ता छोरो खोजिदिन आमाको बिन्ती

मलेसियामा दुई बर्ष देखि बेपत्ता छोरो खोजिदिन आमाको बिन्ती
समाचार

मलेसिया बाट अनुरोध:

मलेसियाको क्यामरुन हाइलेन्डमा रोजगारीको सिलसिलामा कार्यरत मोरङ जिल्ला दर्वेसा-८ निवासी गणेश सुवेदी बिगत दुई बर्ष देखिन घरपरिवार नातागोता सबैबाट सम्पर्कबिहिन हुनुभएको छ । यदि तपाईं हरु कसैले उहाँलाई देख्नुभएमा तुरुन्तै यो मेरो सम्पर्क नम्बरमा 0182746211 एकपटक जसरी पनि सम्पर्क गराएर सहयोग गर्दिन यहाँ हरु सबैलाई हार्दिक अनुरोध गर्दछु ।

जब उहाँ सम्पर्कबिहिन भएपछि उहाँको आमालाई केही मानसिकतामा समस्या परेको खवर पनि छ उहाँले जतिबेला पनि मेरो छोरा भनेर मात्रै छोरा लाई खोजि गर्नुहुन्छ । यहाँ आमाको पनि निकै बियोग छ छोराको यादले तसर्थ पुनः म यहाँ हरुलाई हार्दिक अनुरोध गर्दछु यदि कसैले देख्नुभएमा मेरो मोबाइल नम्बरमा एकपटक जसरी पनि सम्पर्क गरेर सहयोग गरिदिनुहोला ।

छत्र लकाइ खड्का
0060182746211

Post Comment