पाएँट किन्न भनेर निक्लिएका दिनेश मलेसियामा बेपत्ता, खोजिदिन आग्रह

पाएँट किन्न भनेर निक्लिएका दिनेश मलेसियामा बेपत्ता, खोजिदिन आग्रह
समाचार

महेश नेपाल/शितल गिरी , मलेसिया । बैतडी जिल्ला, पुरचौडी न.पा.-६ भुमिराज मनकाली स्थाई घर भै हाल मलेसिया पुलो पेनाङ भन्ने ठाउमा बस्ने दिनेश लुहार नाम गरेका एक नेपाली एक हप्तादेखी बेपत्ता भएका छन । अप्रील 8 तारिखको बेलुकी पाएँट किन्छु भनेर निस्केका उनी यो समाचार तयार पार्दा सम्म सम्पर्क बिहिन भएको र आई नपुगेको उनका साथीहरुले बताए । मलेसियामा हुनुहुने कसैले देख्नु भेट्नु भएमा सम्पर्क नम्बर: 011665602 मा सम्पर्क गरिदिनु हुन समेत साथीहरुले अनुरोध गरेका छ्न ।

Post Comment