कोलोराडोमा पण्डित दिनबन्धु पोखरेल,अप्रिल २८ देखि श्रीमद् भागवत महापुराण हुदै

समाचार

अप्रिल २८ तारिख देखि मे ५ तारिख सम्म्म हुने श्रीमद् भागवत महापुराण सप्ताहका प्रमुख बाचक पं दिनबन्धु पोख्रेल कोलोराडो आइपुग्नु भएको छ ।

कोलोराडो स्थित भिलेज एक्चेन्ज सेन्टर १६०९ हवाना स्ट्रीट अरोरामा हुने श्रीमद् भागवत महापुराण सप्ताह हुदैछ ।

हरेक दिन दिउँसो २ बजे देखि ८ बजे सम्म पं पोख्रेलले भगवात बाचन गर्नुहुनेछ । मूल आयोजक समितिले उक्त कार्यक्रममा सहभागिता भई भव्य रुपमा सफल बनाउन सबैमा आग्रह गरेको छ ।

Post Comment