युएस नेपाल न्युज, भारत । 17 जुन महाराष्ट्र मुम्बई स्थित माटुङ्गा ईस्ट सेन्टरल रेल्वे समाज कल्याण हालमा सम्पन्न अनाथ बाल गृह निर्माण रकम संकलन अभियान तथा सांस्कृतिक कार्यक्रमका साथै सुप समाज भारत मुम्बई समितिको अधिबेशन सम्पन्न भएको छ। सुप समाज भारत मुम्बई समितिको आयोजनमा भएको उक्त कार्यक्रममा कलाकारले बिबिध प्रस्तुती तथा महत्वपुर्ण कार्यका बिच सभ्य र भब्य कार्यक्रम तथा अधिबेशन सम्पन्न भएको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा अन्तर्राष्ट्रिय सुप समाजका अध्यक्ष धन बहादुर बलायर जि रहनु भएको थियो । यसैगरी केन्द्रिय बिभागका सल्लाहकार चन्द्र कुवर नेपाल न्युज दैनिकका सम्पादक भुमिलाल पौडेल भुल एकता समाजका केन्द्रिय सदस्य श्री हस्त बहादुर हल ब्यबस्थापक ऐश्वर्या कुवर केन्द्रीय महासचिव मोहन साउद पनि अतिथिमा रहनु भएको थियो। उक्त सांस्कृतिक कार्यक्रम तथा सुप समाज भारत मुम्बई समितिले करन साउद लाई अध्यक्ष पदमा नियुक्ति गरेको थियो। त्यसैगरी उपाध्यक्ष क प्रेम खड्का ख यमराज खड्का ग पदम बाग चयन भएका छन् ।सचिब अर्जुन बिसि सह सचिब खडक बिक कोषाध्यक्ष नवीन साउद संयोजक सुरज ओझा सह संयोजक कुशल साउद प्रबक्ता तुलाराम बिसि सह प्रबक्ता गणेश बोगटी सह कोषाध्यक्ष हिरामुनी बिक सल्लाहकार मोहन साउद चन्द्र कुंवर दिपक बोगटी दिपक खड्का भुवन भट्ट महिला संयोजक मिना साउद महिला सदस्य देवसरा बिक बरिष्ठ सदस्यहरु दिनेश साउद किरण रावत गणेश सिंग पदम साउद जय साउद नवीन साउद जित साउद तिर्थ बलायर बिरेन्द्र साउद लाल ब साउद दिलिप साउद रहेका छन। तपेन्द्र बोगटी चक्र बोहरा बिरु साउद कृष्ण बलायर गगन साउद तिलक बजाल सुरेश साउद हरिजय साउदगणेश भुसाल रमेश सुनार लाल ब ससाउद रमेश बिक किशोर छेत्री सागर बिसि अ्मर बोहरा सेरे मिस्री बुढा कमल बोहरा दिल ब बिसि शंकर बिक जय सिंह परियार तिर्थ बलायर टेक रोकाया सुरेश बिक सुशील बम दिनेश रोकाय कुल ब कडेल गगन बिक रमेश रोका रहेका छन ।