सुदुर पश्चिमेली समाज भारतको प्रथम राज्य अधिबेशन सम्पन्न, साउद अध्यक्षमा निर्बिरोध

सुदुर पश्चिमेली समाज भारतको प्रथम राज्य अधिबेशन सम्पन्न, साउद अध्यक्षमा निर्बिरोध
समाचार

युएस नेपाल न्युज, भारत । सुदुर पश्चिमका लागि सुदुर पश्चिमेलि भन्ने मुल नाराका साथ सामाजिक संजाल फेसबुकमा गठन भएको समाज आज भारतका १५ राज्यमा स्थापना भैसकेको छ भने संस्थाको नीति सिद्धान्त अनुसार अगाडि बढीरहेको छ। यो बर्ष भित्रै भारत का गल्लि गल्लि मा सूप समाज केन्द्रित हूने र सबैले प्रवासी साथि ले आपसमा मिले सूप समाज परोपकारी बन्ने बरिस्ट केन्द्रीय उपाध्यक्ष कटक बहादूर बिष्टको भनाई रहेको थियो।

सूप समाजको बिकाश गर्न अहम भूमिका खेलि सर्ब प्रथम आफै बाट सूरूवात गरि सूप समाज को जन्म माहारास्ट्र मा भएको कारण नै आज सुप समाज भारतमा अहम भुमिका खेल्दै आएको र आगामी दिनमा पनि ठुलो जिम्मेवारी निभाउनेमा कुनै कसुर नराख्ने प्रष्ट छ। बिगतमा पूना र मुम्बई अलग भएर हिड्दै थिए भने आज एकताको सुत्रमा बाधिएर अगाडि गैरहेका छन् । पुना मुम्बईको एकीकरण संग संगै अब पक्कै पनि सूप समाज परोपकारी बन्ने पक्का रहेको छ।त्यसको लागि सबैले आ आफ्नो ठाँउ बाट सहयोग गर्नु जरुरी छ भन्दै केन्द्रिय प्रचार प्रसार बिभाग संयोजक सिद्ध राज ढुंगानाको भनाई रहेको थियो। महाराष्ट्र राज्य समितिको प्रथम राज्य अधिवेशन भब्यताका सम्पन्न भएको छ ।

तसर्थ समितिका संयोजक तुलाराम बिसि अध्यक्षतातामा संचालन भएको अधिबेशन कार्यक्रममा प्रमुख अतिथि नेपाली सुदुर पश्चिमेलि समाज भारत केन्द्रीय उपाध्यक्ष कटक बहादूर बिष्ट रहनू भएको थियो भने बिशिस्ट अतिथि केन्द्रीय उपाध्यक्ष दिपक खडका रहनु भएको थियो। त्यस्तै केन्द्रीय महासचिव मोहन साउद चन्द्र कुंवर केन्द्रीय सल्लाहकार सदस्य बल ब जैगडि केन्द्रीय केन्द्रीय सदस्य पदम साउद केन्द्रीय सदस्य कूसल साउद केन्द्रिय प्रचारप्रसार संयोजक सिद्ध राज ढंगाना रहनू भएको थियो भने पूना जिल्ला अध्यक्ष महेन्द्र कूमार ठकूल्ला र मुम्बई जिल्ला समिति अध्यक्ष करन साउद अतिथिमा रहनु भएको थियो।

मुम्बई उपाध्यक्ष यम राज खडकाको स्वागत मन्तव्य बाट संचालन भएको कार्यक्रमको संचालक पूना जिल्ला सल्लाहकार संयोजक शंकार खतिवडाले गर्नू भएको थियो। कार्यक्रममा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहेको थियो भने साथै सूप समाज अपि सैपाल गितको बोलमा देउडा खेलेर भरपुर मनोरञ्जन गरिएको थियो।
कार्यक्रमको बन्दसत्रबाट राज्य समिती चयन भएको थियो ।

अध्यक्ष करन साउद
बरिस्ट उपाध्यक्ष धर्म धमाला
प्रथम उपाध्यक्ष शिवराज भण्डारी
दृतिय उपाध्यक्ष यमराज खडका
सचिब बल बहादुर बिष्ट
सह सचिव किरण राऊत
कोषाध्यक्ष सूरज प्रकाश ओझा
सह कोषाध्यक्ष चन्द्रकान्त भण्डारी
संयोजक रमेश थापा
महिला सदस्य देऊसरा बिसि
सदस्य डबल साउद, रोशन बिरहि, तिलक थापा सल्लाहकार संयोजक दिनेश रोकाया सदस्य राम राना सदस्य रघुनाथ पाण्डे निर्बिरोध निर्बाचित हुनु भएको छ। महाराष्ट्र राज्य समिति अन्तर्गत पूना जिल्ला र मुम्बई जिल्ला समितिका प्रतिनिधि साथि हरू प्रति धन्यवाद ज्ञापन गर्दै कार्य कालको सफलताको शुभकामना ।

Post Comment