समाचार Homeसमाचार2019January4सुगतरत्न कंसाकारलाई कार्यकक्षमा कालोमोसो यूस नेपाल न्युज संवाददाता 08:14, January 4, 2019 1,261 Views Share: नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई उनकै कार्यकक्षमा कालोमोसो दलिएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो । वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै हालै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि गरेको थियो । LAST UPDATE: 8:14 am, January 4, 2019