बारामा भीषण हुरीका कारण २४ जनाको मृत्यु

बारामा भीषण हुरीका कारण २४ जनाको मृत्यु
समाचार

बारामा आईतवार आएको भिषण आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको छ ।

बारा जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो । आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको हो ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आँधीमा परेर दर्जनौ घर भत्केका छन् भने ५० भन्दा बढि मानिस घाईते भएको जनाइएको छ ।

Post Comment