मेक्सिकोतर्फको दक्षिणी सिमाना बन्द नगर्न ट्रम्पको सहमति

मेक्सिकोतर्फको दक्षिणी सिमाना बन्द नगर्न ट्रम्पको सहमति
समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको तर्फको दक्षिणी सिमाना बन्द नगर्न सहमति दिएका छन् । त्यस क्षेत्रबाट आफ्नो घर फर्किन चाहनेहरुका लागि सजिलो बनाउन बन्द नगर्न उनले लचकता अपनाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आफूले बन्द गर्न चाहेको तर मेक्सिकोले नगर्नु भनेकाले मैले केही समयका लागि स्थगित गरेको उनले बताएका छन् । हजारौँ मानिस दक्षिणी सिमानाबाट आफ्नो घर फर्किने विश्वास लिइएको पनि उनले बताएको समाचारमा जनाइएको छ ।

Post Comment