आगोले पिल्सिएको अष्ट्रेलियाप्रति राष्ट्रपति भण्डारीद्वारा सा’हनुभूति प्रकट

आगोले पिल्सिएको अष्ट्रेलियाप्रति राष्ट्रपति भण्डारीद्वारा सा’हनुभूति प्रकट
राजनीति समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा आगलागीबाट भएको क्षतिप्रति त्यहाँको सरकार र नागरिकमा गहिरो स’मवेदना तथा सा’हनुभूति प्रकट गर्नुभएको छ ।

अष्ट्रेलियाका गभर्नर जनरल डेभिड हुर्ररेलाई आज स’मवेदना सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले त्यहाँको सरकार र जनताको सामूहिक प्रयासबाट आगलागी नियन्त्रण गर्न सफल हुने विश्वास व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । आगलागीबाट ठूलो सङ्ख्यामा नागरिक विस्थापित हुनाका साथै तथा व्यापक सम्पत्ति क्ष’ति भएको उल्लेख गरिएको छ ।

Post Comment