काठमाडौँ, १७ चैत । नेकपा (एमाले) को स्थायी कमिटीको आजको ३५ औँ बैठकमा पनि केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे निर्णय हुन सकेन । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको…

रुपन्देही, ५ वैशाख । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सरकार केन्द्रित दल सत्ता टिकाउने खेलमा लागेका कारण समयमै संविधान जारी हुन नसकेको बताउनुभएको छ । आज बिहान गौतमबुद्ध विमानस्थल…

काठमाडौँ, २ फागुन । संसारभर युवा पुस्ताले प्रणय दिवस मनाउने तरखर गरिरहेका दिन (फेबु्रअरी १४) को एक बिहानै प्रधानमन्त्री सुशील कोइराला र प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल…

काठमाडौँ, २५ माघ । प्रधानमन्त्री सुशील कोइरालाले हिजोका शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्रीसँगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अविलम्ब सार्थक वार्ता सुरु गर्न…

काठमाडौँ, २४ माघ । प्रस्ताव समितिले संविधान निर्माणका क्रममा देखिएका विभिन्न विवादित विषयमा हालसम्म १७० प्रश्न निर्माण गरेको छ । प्रमुख दलबीच विवाद रहेको न्याय र निर्वाचन प्रणाली तथा शासकीय स्वरूपका सम्बन्धमा…

विराटनगर, २४ माघ । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आपूmले प्रस्तुत गरेको प्रस्तावले सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुने भएको स्पष्ट पार्दै आइतबारदेखि नै वार्ता र सम्वादका लागि…

मेलम्ची, २३ माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको पहिलो नगर परिषद् कार्यक्रमको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सहमति नभए प्रक्रियामा गएर भए पनि संविधान…

काठमाडौँ, २१ माघ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आदिवासी÷जनजाति, महिला, मधेसी, दलित तथा युगौँदेखि उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गरिने बताउनुभएको छ । सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आज…

विराटनगर, २१ माघ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले सत्तापक्षका कारण सहमति बिथोलिएकाले पुनः सहमतिका लागि सत्तापक्ष अग्रसर हुनुपर्ने बताउनुभएको छ । उहाँले अन्तरिम संविधानको मर्म र भावना…

काठमाडौँ, १९ माघ । संविधानसभा प्रस्ताव निर्माण समितिको आजको बैठकले समितिका सदस्य अग्निप्रसाद खरेलको संयोजकत्वमा नौ सदस्यीय प्रश्नावली निर्माण उपसमिति गठन गरको छ । उपसमितिका सदस्यमा उषा गुरुङ, रमेश लेखक, राधेश्याम अधिकारी, सिपी…