उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले सरकार र दलहरू माघ ८ गतेभित्र संविधान जारी गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । पाल्पाको पूर्वी भेगमा रहेको रामपुर वचत तथा सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक…

काठमाडौँ, ४ पुस । संविधानसभाको आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथि छलफल जारी रह्यो । छलफलमा भाग लिँदै नेकपा (एमाले)का विष्णु पौडेलले संविधानका विवादित विषयमा सहमतिमा पनि…

काठमाडौँ, ४ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले माघ ८ मा नयाँ संविधान जारी गर्नका लागि राजनीतिक दलहरूबीचमा थप क्रियाशीलता आवश्यक भएको बताउनुएको छ ।उहाँले भन्नुभयो “जनताका सामु राजनीतिक दलहरूले माघ ८…

काठमाडौँ, २८ मङ्सिर । नेकपा (एमाले) को नवौँ महाधिवेशन सम्पन्न भएको पाँच महिनापछि पोलिटब्युरो सदस्यहरूको टुङ्गो लागेको छ । एमालेको चाँैथो केन्द्रीय कमिटीको बैठकले ६२ सदस्यीय पोलिटब्युरो सर्वसम्मत रूपमा चयन…

काठमाडौँ, २६ मङ्सिर । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता वितरणको समयावधि एक महिना थप गर्ने निर्णय गरेको छ ।हिजोदेखि सुरु भएको काँग्रेस केन्द्रीय समितिको जारी बैठकले केन्द्रीय कार्यालयको परिपत्र बमोजिम…