क्यालिफोर्निया । नोभेम्बर १० तारिखको दिन लक्ष्मी जयन्तीको अवसरमा साहित्यिक भेला हुँदै छ ।
साक्रमेन्टो निवासी नेपाली साहित्यिक समुहद्वरा आयोजित साहित्यिक भेलामा आयोजकले आफ्नो रचना सहित उपस्थितिको लागी साहित्यिक अनुरागी तथा स्रोताहरुलाई अनुरोध गरेको छ ।
आफ्ना रचनाहरू वाचन गर्न चाहनु हुन्छ भने आयोजकलाई अक्टोबरको अन्तसम्ममा रचना पठाउन अनुरोध गरिएको छ । पुस्तक, सिडी वा अन्य साहित्यिक र सांगितिक सामग्रीको प्रदर्शन, विक्री तथा वितरणका लागि पनि स्थान उपलब्ध रहेको जानकारी आयोजकले गराएको छ ।
आयोजकलाई आफ्ना रचनाहरू यस ईमेलमा पठाउन अनुरोध गरिएको छ ।
amatyapramod@hotmail.com
सम्पर्क: नीरन्जन वाग्ले- ९१६ ५२९-०४५० महेश गौतम- ५३० ७७१-७९५७ प्रमोद अमात्य- ९१६ ४६९-५७६७