नाकेढुङ्गामा बालुवा बोकेको टिपर दु’र्घटना हुँदा एक जनाको मृत्यु

नाकेढुङ्गामा बालुवा बोकेको टिपर दु’र्घटना हुँदा एक जनाको मृत्यु
समाचार समाज

जिल्लाको ककनी गाउँपालिका–४ रानीपौवाको नाकेढुङ्गामा बालुवा बोकेको टिपर दु’र्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पासाङल्हामु सडकको ३५ किलो भन्ने स्थानबाट बालुवा बोकेर काठमाडौँतर्फ जाँदै गरेको बा२क ३७११ नंको टिपर बिहीबार राति ९ बजेतिर दु’र्घटना हुँदा टिपरका चालक बेलकोटगढी नपा–१३ बाराहीका २२ वर्षीय अजय लामाको घ’टनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । टिपर सडकदेखि ५०० मिटर तल पुगेको छ ।

Post Comment