काठमाडौं । पछिल्लो समय बैक एटिएमबाट अरबौ रकम निकाल्ने ‘प्रहरीले पक्राउ गरेको छ। त्यस्तै,बैंकको एटीएम मेसिन फुटाइरहेका एक युवकलाई आज प्रहरीले पक्राउ गरेको छ ।
शनिबार बिहान पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएम फुटाउदै गरेको बेला २४ वर्षीय तिलक खड्कालाई प्रहरीले पक्राउ गरेको हो । जाजरकोटको त्रिवेणी नगरपालिका-६ घर भएका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।