नेपालमा फेरी भेटीए कोरोना संक्रमित,यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या छ पुगेको छ

नेपालमा फेरी भेटीए कोरोना संक्रमित,यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या छ पुगेको छ
समाचार समाज स्वास्थ्य

काठमाडौं । विश्वभर महामारी फैलिएको प्राणघा’तक कोरोना भाइरस नेपालमा संक्रमित हुनेको संख्या छ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् ।

छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको डा. विकास देवकोटाले जानकारी दिए । पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।

Post Comment