अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा शान्तिपूर्ण अभियान घोषणा

अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा शान्तिपूर्ण अभियान घोषणा
समाचार समाज

बलात्कार मानवताविरुद्ध अपराध भएकाले दोषीलाई उन्मुक्ति नदिन, संलग्नलाई मिलापत्र गरेर उन्मुक्ति दिने जनप्रतिनिधि, प्रहरी, प्रशासक, अगुवालाई समेत दण्डित गर्न दबाबसहित शान्तिपूर्ण अभियान प्रारम्भ भएको छ ।

अन्तर्राष्ट्रिय अहिंसा दिवसका (२ अक्टोवर)का अवसरमा मानव अधिकार तथा शान्ति समाजले आज भर्चुअल माध्यमबाट आयोजना गरेको कार्यक्रममा देशव्यापी अभियान घोषणा गरिएको हो ।कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले बालिका बलात्कार मानवताविरुद्धको अपराध भएकाले सभ्यता कलङ्कित हुँदै जान नदिन मृत्युदण्डबाहेक सभ्य समाजले स्वीकार गर्ने प्रभावकारी कदम चाल्न आह्वान गरे ।

Post Comment