टिकटक स्टार अमिताको घरमा पुग्दा रोकिएन हाँसो (भिडियो)

टिकटक स्टार अमिताको घरमा पुग्दा रोकिएन हाँसो (भिडियो)
भिडियो मनोरन्जन

काठमाण्डौ । टिकटकबाट भाईरल भएकी अमिता गुरुङको भिडियो हेर्दा जति रमाईलो लाग्छ उनलाई भेट्दा भने उनि सालिन छिन् ।

पछिल्लो समयमा टिकटकबाट भाईरल भएकि पोखराकि अमिताको घर पुग्दा उनको परिवार एकदम मायालाइने देखियो ।

पढाईसँगै टिकटक पनि गर्दै आएकि अमिताको घरमा उनि मात्रै हाईन उनकि वैनी र आमाले पनि टिकटक गर्छन् ।

उनको घरमा हामी पुग्दा हाँसो थाम्न नसकिने भएको रमाईलो हेर्नुस । (भिडियो)

Post Comment