दशैं गित “आयो दशैं आयो” भिडियो हेर्नुहोस

दशैं गित “आयो दशैं आयो” भिडियो हेर्नुहोस
कला - संगीत भिडियो समाचार

टेक्सास बस्ने दुई नेपाली युवाहरु मिलेर २०७६ दशैंको अवसर पारेर दशैं गित “आयो दशैं आयो” ल्याएका छन ।

गितको शब्द, गाएन तथा संयोजन सन्दीप राज वन्त गरेका छन भने भिडियो निर्देशन तथा छायान्कन प्रतिक जङ हमालले गरेका छन ।

भिडियो तल हेर्नुहोस:

 
https://youtube.com/watch?v=VWuTBgUxhnk

Post Comment