काठमाडौं । नेपाल टेलिजिनबाट प्रशारित बिल्कुलै नयाँ कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को ५० औ भाग सार्वजनिक भएको छ । हरेक सोमबार साँझ ८:५० मा प्रसारण हुने उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरु पाहुना बनाएर ल्याइन्छ । यसै सिलसिलामा यो हप्ता सदाबहार गायक राजेश पायल राई कार्यक्रमको अथितिको रुपमा आएका छन । उनलाई राई इज किङ भनेर पनि चिनिने गरिन्छ ।
यस कार्यक्रममा अध्यक्षको भूमिकामा सर्बाधिक रुचाइएको चलचित्र ‘छक्का पञ्जा ३’ की निर्देशक दीपाश्री निरौला रहेकी छन् । भने कार्यक्रम संचालक चर्चित कलाकार मुन्द्रे अर्थात जितु नेपाल रहेका छन ।त्यसै गरि चर्चित कलाकार राजाराम पौडेक घरबेटीको रुपमा, फुलेन्देको आमा र लट्टे पनि कार्यक्रममा सहभागी छन ।
मुन्द्रेको कमेडी क्लवको आजको ताजा एपिसोड हेर्नुहोस :