काठमाडौँ, ९ पुस । व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिले काठमाडौँ उपत्यकाका पाँचवटा मालपोत कार्यालयलाई आगामी माघ १ गतेदेखि सूचना प्रविधि प्रणाली अवलम्बन गर्न निर्देशन दिएको छ । समितिका सभापति गगन थापाको अध्यक्षतामा…

काठमाडौँ, ९ पुस । पर्वतारोहणका क्षेत्रमा नेपाली महिला टोली विश्व कीर्तिमान स्थापना गर्न सफल भएको छ । विश्वका सातै वटा महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने साहसिक अभियानमा रहेका नेपाली महिलाको समावेशी आरोहण…

कञ्चनपुर, ९ पुस । वैदेशिक रोजगारमा जानबाट युवालाई रोक्नका लागि जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले व्यावसायिक तरकारीखेतीका लागि ७२ जना युवालाई अनुदानस्वरुप रु ४३ लाख २० हजार रकम उपलब्ध गराएको छ ।युवा…

वोस्टन, (अमेरिका) ९ पुस । रिटालाई अहिले चटारोले छोपेको छ । क्यालिफोर्नियामा रहेकी छोरी र न्यूयोर्कमा रहेको छोरोलाई उपहार किनेर पठाउने तयारी गरिरहेकी छन् । उपहार के पठाउने भन्दा पनि…

रत्ननगर (चितवन), ९ पुस । चितवनको रत्ननगर नगरपालिका– १० मङ्गलपुरमा रहेको गामवेशीको चेपाङ संरक्षण केन्द्रमा रहेका चेपाङ बालबालिकाको शिक्षाका लागि विभिन्न क्षेत्रबाट रु दुई लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । अमेरिकामा…

काठमाडौँ, ९ पुस । सार्वजनिक यातायातका साधनको यात्रु भाडा दर घटाउने सरकारको निर्णय आजदेखि लागू भएको छ । सवारी साधनमा प्रयोग हुने इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायात भाडा दर एक…