रुपायन’को ‘कविता विशेषाङ्क’ प्रकाशित
काठमाडाँै, ४ माघ । नुवाकोटबाट प्रकाशन भइरहेको साहित्यिक त्रैमासिक पत्रिका ‘रुपायन’ले आफ्नो १५औँ अङ्क कविता विशेषाङ्क(कात्तिक–पुस,२०७१) का रूपमा प्रकाशन गरेको छ । प्रेस काउन्सिल नेपालबाट साहित्यिक पत्रिकाको क्षेत्रीयस्तरको क वर्गमा वर्गीकृत(आव २०६८/६९देखि)…