तनहुँ, २७ पुस । शुक्लागण्डकी नगरपालिका वडा नं ३ दुलेगौंडा बजारमा रु तीन करोड लगानीमा निजी अस्पताल स्थापना गरिएको छ । कास्कीस्थित सेवा अस्पताल र शुक्लागण्डकी क्षेत्रका जनताको लगानीमा उक्त अस्पताल स्थापना…

वीरगन्ज (पर्सा), २८ पुस । विपक्षी ३० दलीय मोर्चाले आह्वान गरेको मधेस बन्दको कारण आज बिहानैबाट यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बन्दका कारण वीरगन्जसहित आसपासको जनजीवन प्रभावित भएको छ भने…

डल्लस (टेक्सास), ११ जनवरी । एनआरएन अमेरिकाको आउदो चुनावका लागि अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरिसक्नु भएका केशव पौडेलले आज टेक्सासको डल्लस शहरमा एनआरएन सदस्यता लिनका लागि गरिएको विशेष कार्यक्रममा शहभागी…

    जाँदाजाँदै उसले अनुरोध गरेको थियो     मेरो लास माथि माटो चढाउन आउनेलाई मेरो हात देखाई दिनु     अनुरोध ! एक बिश्वविजेताको !     हो, अब परिस्थितिले आदेश दिनसक्ने…

नेपाल अमेरिका पत्रकार संघद्वारा चार्ली हेब्डोका प्रकाशक र प्रधान सम्पादक स्टेफन चारबोनियरसहित आठ पत्रकार समेत १२ जनाको हत्या भएको घटनाको एक प्रेस विज्ञप्ति मार्फत भर्त्सना गर्दै यस्ता क्रुर र अमानवीय घटनाले मानव सभ्यताको विकास क्रममा नै कालो धब्बा लाग्ने ठहर गरेको छ…

काठमाडौँ, २५ पुस । सात नेपाली चेलीलाई विश्वका सातैवटा महादेशका सर्वोच्च हिमशिखरमा पाइला टेक्न सफलता मिलेको छ । समावेशी टोलीलाई ती हिमशृङ्खला आरोहणको सफलतासँगै हिमाल आरोहणको क्षेत्रमा एउटा नयाँ कीर्तिमान…

काठमाडौं— अष्ट्रेलियाको अर्बपतिको सूचिमा रहेका शेष तथा जमुना घलेले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक अर्ब रुपैयाँको परोपकारी कोष स्थापनाको घोषणा गरेका छन्। एनआरएन अध्यक्ष समेत रहेका उनले…

कोलम्बो (बीबीसी), पुस २५ – लामो समयदेखि श्रीलंकामा शासन गरेका राष्ट्रपति महिन्दा राजापाक्षले हिजो बिहीबार भएको राष्ट्रपतीय निर्वाचनमा हार स्वीकारेका छन् । राष्ट्रपति राजापाक्षले पूरा नतिजा आउनु अगावै हार स्वीकार…

सन् २०१४ को राजनीतिक झ्यालबाट दक्षिण एसियालाई चियाउँदा यस भूगोलको सबैभन्दा ठूलो चर्चा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारोहणले नै पाएको छ । यसले दक्षिण एसियाली देशमा मात्र नभई संसारकै सञ्चारमाध्यममा…