शैक्षिक सहकार्यका लागि रु पाँच करोड ८८ लाखको सहयोग
काठमाडौँ, २८ माघ । काठमाडौँ विश्वविद्यालय र दक्षिण कोरियाको चोनबुक राष्ट्रिय विश्वविद्यालयले नेपालमा आधुनिक प्राङ्गरिक खेतीको अध्यापन गराउन आज शैक्षिक सहकार्य गरेका छन् । सहकार्यको उद्देश्य यसै वर्षबाट स्नातकोत्तर तहको पठनपाठन सुरु…