पाँचदिने विकास पत्रकारिता तालिम सम्पन्न
राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजना र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सोलुखुम्बुको आयोजनामा भएको तालिममा स्थानीय एफएम रेडियो तथा पत्रपत्रिकामा कार्यरत २२ जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । जेठ २०…