महामन्त्री डा कोइरालाको स्वास्थ्य स्थिति गम्भिर – अवस्था बुझ्न प्रम अस्पतालमा
काठमाडौँ, असार २२ गते । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अकस्मात अस्वस्थ भएपछि उहाँलाई ओम अस्पतालमा भर्ना गरिएको छ । डा कोइरालालाई आइसियुमा राखी उपचार भइरहेको नेविसङ्घका नेता युपी…