कोलोराडोमा रहेका नेपाली संस्थाका पदाधिकारी र पदका आकांक्षीहरूलाई आह्वान
कोलोराडोमा रहेका नेपाली संस्थाका पदाधिकारी र पदका आकांक्षीहरूलाई आह्वान कोलोराडोस्थित नेपाली सामाजिक संस्थाहरू स्थानीय नेपाली समाजका सम्पत्ति हुन् । हामी तिनको र तिनमा कार्यरत पदाधिकारीहरूको सफलताको हार्दिक कामना गर्दछौं । साथै, एक जनचासोको विषयप्रति सबैको ध्यानाकर्षण…