शंशाकको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनको स्वास्थ्यमा सुधार भएको भन्दै चिकित्सकहरुले भेन्टिलेटरबाट बाहिर निकालेका हुन् । अस्पतालका अनुसार महामन्त्री कोइराला अहिले पूर्ण रुपमा होसमा…