कोलोराडोका डेमोक्रेट्स नेताहरुसँगको नेपाली समुदायको भेला हुने
नेपाली डेमोक्रेट्स कोलोराडोले आउदो शनिबारका दिन ९/१७ मा कोलोराडोका डेमोक्रेट्स नेताहरुसँगको भेटघाटको कार्यक्रम गर्दैछ । दिउँसोको ३ बजेबाट सुरु हुने कार्यक्रममा नेपाली समुदायले खेल्न सक्ने भूमिकाका साथै नेपाली समुदायका आबश्यकताहरुका…