सरकारले संविधान संशोधनको तयारी गरिरहेको छ : उपप्रधानमन्त्री निधि
जनकपुरधाम, असोज ९ गते । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनको तयारी गरिरहेको जानकारी दिनुभएको छ । जनकपुर सुनचाँदी व्यवसायी सङ्घका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्र्दै उहाँले…