माओवादीको काँधमा ऐतिहासिक कार्यभार – नेता रामबहादुर थापा
रसुवा, असोज ८ गते । नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापाले माओवादीको नेतृत्वको सरकारको पाँचवटा ऐतिहासिक कार्यभार रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) रसुवाको पाँचौँ जिल्ला सम्मेलनलाई शुक्रबार धुन्चेमा…