इलाम, १८ जेठ । अविरल वर्षासँगै आज दिउँसो परेको चट्याङ लागेर इलामको महमार्इमा एक बालिकाको मृत्यु भएको छ । खेतका काम गरी घर फर्कने क्रममा वर्षासँगै परेको चट्याङ लागेर महमाई–६…

भक्तपुर, १८ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरलाई सांस्कृतिक सहर घोषणा गर्नु सकारात्मक पक्ष भएको बताउनुभएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा…

काठमाडौँ, १८ जेठ । नेपाल भ्रमणमा रहेको चिनियाँ पत्रकार महासङ्घको प्रमण्डलले नेपालमा सरकारले नेपालमा पत्रकारको उपचारमा ५० प्रतिशत छुट तथा दुर्घटना बीमाको व्यवस्था आफूहरुका लागि पनि नयाँ कार्यक्रम लागेको जनाएको…

बुटवल, १८ जेठ । तीव्र गतिमा हुइँकिएको बाइक अनियन्त्रित भई भएको दुर्घटनामा बुटवलका एक युवकको आज ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–१२ का आयुष थापाको तिलोत्तमा नगरपालिका–१२ तुल्सीपुरमा भएको दुर्घटनामा…

काठमाडौँ, १८ जेठ । शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले आयोजना गरेको विद्यालयस्तरीय राष्ट्रिय प्रतिभा पहिचान र छनोट कार्यक्रम २०७३ का उत्कृष्टलाई नगद रु ४० हजारसहित पुरस्कृत गरिएको छ । देशभरका…

धनकुटा, १८ जेठ । धनकुटाको चानुवा गाविसमा रूखबाट लडेर आज एक बालकको मृत्यु भएको छ । बाख्राका लागि आफ्नै बारीमा रहेको पट्मेरोको घाँस काट्दै गर्दा रूखबाट लडेर चानुवा–६ का १३…

काठमाडौँ, १८ जेठ । सानै बुबालाई चुरोट सल्काएर दिँदै गर्दा चुरोटमा लत बसेपछि ७० वर्षीय वृद्ध ताराप्रसाद त्रिपाठीलाई हाडमा छोएको फोक्सोको क्यान्सर भयो । दश वर्षदेखि यस रोगबाट पीडित उहाँलाई…

कलैया, १८ जेठ । कलैया–बरियापुर सडकखण्डबीच बधवनचोकमा आज दिउँसो ट्याक्टरको ठक्करबाट साइकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । बरियापुरबाट भूसाको बोरा लोड गरी कलैयातर्फ आइरहेको ना३त २५२६ नंको ट्याक्टरले…

काठमाडौँ, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई तत्काल कसैले डग्मगाउन नसक्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको २७ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको चियापान…

काठमाडौँ, १८ जेठ । व्यवस्थापिका–संसद्मा आव २०७३÷०७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल आगामी बैठकमा पनि जारी रहनेछ । छलफलमा भाग लिने सदस्यको सूची बाँकी रहेकाले अर्काे बैठकमा छलफल…