कर्मचारी टे«ड युनियनको निर्वाचनको तयारी पूरा
काठमाडौँ, १८ जेठ । निजामती कर्मचारीको बुधवार हुने आधिकारिक टे«ड युनियनको निर्वाचनको तयारी पूरा भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले निर्वाचनको तयारी पूरा भएको र बुधबार बिहानदेखि मतदान…
काठमाडौँ, १८ जेठ । निजामती कर्मचारीको बुधवार हुने आधिकारिक टे«ड युनियनको निर्वाचनको तयारी पूरा भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले निर्वाचनको तयारी पूरा भएको र बुधबार बिहानदेखि मतदान…
इनरुवा, १८ जेठ । सुनसरी सदरमुकाम इनरुवा–६ स्थित रहेको सुनसरी बहुमुखी क्याम्पसका प्राध्यापक विश्वरमण पोखरेलको आज असामयिक निधन भएको छ । दीर्घरोगबाट पीडित रहनुभएका पोखरेलको काठमाडाँैमा उपचारका क्रममा निधन भएको…
काठमाडौँ, १८ जेठ । नेकपा९माओवादी केन्द्र०को सङ्गठन संरचना कस्तो बनाउने भन्ने विषयमा छलफल सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज भएको छलफलमा सङ्गठनात्मक संरचनाका विषयमा…
नवलपरासी, १८ जेठ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको सत्र वर्षीया बहिनी मनिषाको हत्या भएको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को आज पोलिग्राफ परीक्षण गरीएको छ । पश्चिमाञ्चल…
काठमाडौँ, १८ जेठ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सञ्चारमाध्यमलाई व्यवस्थित बनाउनका लागि बजेटमा छुटेका कुरालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रेस चौतारी नेपालको नवनिर्वाचित पदाधिकारीले आज बुझाएको…
रौटहत, १८ जेठ । सरस्वती युथ क्लव चन्द्रनिगाहपुरको आयोजनामा जारी स्व गणेशमान सिंह स्मृति राष्ट्रिय नकआउट क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा चितवन विजयी भएको छ । प्रतियोगितामा मकवानपुरले २० ओभरमा पाँच…
नेपालगन्ज, १८ जेठ । तिब्बतमा रहेको हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल कैलाश मानसरोवर दर्शन गर्न नेपाल हुँदै तिब्बत जाने भारतीय पर्यटकको सङ्ख्या यस वर्ष नेपालगन्जमा बढ्ने अनुमान गरिएको छ । यस…
बनेपा, १८ जेठ । पाँचखालमा आज एक बालकको डुबेर मृत्यु भएको छ । पाँचखाल नपा–६ स्थित झिगु खोलामा पौडी खेल्न गएका ११ वर्षीय आशिष काफ्लेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी…
काठमाडौँ, १८ जेठ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७१) को गृहविज्ञान (बालविकास, खाद्य पोषण)…
लहान, १८ जेठ । सप्तरी जिल्ला मधुपट्टी–४ बस्ने शिवनारायण चौधरीको नौ वर्षीय छोरा अन्जानकुमार चौधरीको आज ट्याक्टरले किच्दा मृत्यु भएको छ । स्थानीय विद्यालयमा कक्षा ४ मा अध्ययनरत अन्जानकुमारलाई स१त…