कतार प्रहरीको नियन्त्रणमा रहेका एनआरएन मध्यपुर्व संयोजक आर के शर्मा झण्डै एक महिनापछि रिहा भएका छन् । २८ दिनसम्म नियन्त्रणमा राखेपछि कतार प्रहरीले उनलाई हिजो सांझ छाडेको हो । गत…

भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’ले पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी…’ लन्च गरेको छ । ‘प्रेमगीत २’ फेम्ड निर्देशक रामशरण पाठकले यसलाई पब्लिसिटी अभियानको थालनीको रुपमा व्याख्या गरेका छन्…

उखुबारीमा मृत भेटिएकी भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्त हत्याको अभियोगमा प्रहरीले भिमदत्त नगरपालिका–१९ बस्ने दिलिप सिंह बिष्टलाई पक्राउ गरेको थियो। दिलिप यसअघि आफ्नै भिनाजुको हत्या अभियोगमा कर्तव्य ज्यान मुद्धामा कैद…

श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने…

नेपालबाट दिनहुँबिदेशीनेको संख्या बड्दो छ । बिदेश जादा एअरपोर्ट सम्म छोड्न जाने बाबुआमा, लिन एअरपोर्ट जान नसकेका धेरै घटना छ्न । आज बिहान करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय एअरपोर्ट पुगियो…

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको छ । अमेरिकाका केही राज्य तथा शहरहरूमा मात्र मनाइँदै आएको छठ पर्व यस वर्षदेखि अमेरिकाका विभिन्न भागमा बिभिन्न शहरहरुमा व्यापक रुपमा…

युएस नेपाल न्युज, अमेरिका । परोपकारी समाज निर्माणको लागी निस्वार्थ रुपमा साँढे तीन दशक देखि सकृय हेम थापा दम्पत्तीले एक स्ट्याटस राख्दै कलेजो र पित्त थैलीमा क्यान्सर भएर उपचारकै क्रममा…

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र पूर्व राजा ज्ञानेन्द्र शाहविच आइतवार साँझ राजधानीमा भेटवार्ता भएको छ । राजधानीको सोल्टी होटलमा भएको भेटवार्ताको फोटो अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ…

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले एक शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीलाई जागिरबाट निकाल्न माग राखेकी छन् । अमेरिकी मिडिया रिपोर्टहरूका अनुसार, अक्टोबर महिनामा अफ्रिका भ्रमणका क्रममा अमेरिकाकी प्रथम महिला मेलानिया…

गृहमन्त्री रामबहादुर थापाले सरकारले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेका एकाधिकार हटाउन लागीपरेको बताउनुभएको छ । म्याग्दी कोरला यातयात प्रालिद्वारा बेनी–काठमाडौं सडकमा सञ्चालित सुविधायुक्त स्तरीय यातयात सेवाको मंगलबार यहाँ सुभारम्भ गर्दै…