‘प्रधानमन्त्रीज्यू, तपाईंको घाँटीमा झुण्डिएको अपमान हो ’: रवीन्द्र मिश्र
एसिया प्यासिफिक सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदान गरिएको सम्मानको विवेकशील साझा पार्टी नेपालका संयोजक रवीन्द्र मिश्रले आलोचना गरेका छन् । प्रधानमन्त्रीको घाँटीमा झुण्डिएको सम्मान नभइ अपमान भएको मिश्रको…