अब अब ह्वाइट हाउस संग सिधै फेसबुक म्यासेन्जर बाट च्याट गर्न सकिने भएको छ । बुधवार ह्वाइट हाउसको अफिसियल फेसबुक पेजले लेखेको छ “अब तपाइले आफ्नो साथीलाई जस्तै गरि रास्ट्रपति बाराक ओबामा लाई नोट लेखेर पठाउन सक्नु हुनेछ । ”
ह्वाइट हाउसको फेसबुक पेज https://www.facebook.com/WhiteHouse/?fref=ts मा गएर अथवा https://m.me/whitehouse लिंकमा क्लिक गरेर च्याट सुरु गर्न सकिनेछ। हरेक साझ दशवटा म्यासेजको रिप्लाई रास्ट्रपति बाराक ओबामाले गर्नेछन।