नोवेम्बर ३० को साँझ ५:४५ सवारी दुर्घटना निधन भएका स्व डुम बहादुर गुरुङ्, ६६, को अन्तिम संस्कार यही महिनाको २९ मा गरिने भएको छ ।
परिवारका सदस्यहरु नेपाल जानु भएकाले अन्तिम संस्कार ढिलो भएको हो । परिवारका सदस्यहरु कोलोराडो आइपुग्नु भए सँगै अन्तिम संस्कर गर्न लागिएको हो ।
निम्न समय र स्थानमा अन्तिम संस्कर हुन गैरहेको छ । अन्तिम संस्कार उपस्थित भएर श्रद्धाञ्जली अर्पण गरिदिनु हुन सम्पुर्ण नेपालीलाई अनुरोध छ ।
Funeral Service:
Date : December 29, 2016
Time : 12:00 pm
Where : Darrell Howe Mortuary
1701 W south Boulder Road
Lafayette, CO 80026