कोलोराडोमा आज – जनवरी ७, २०१७

अमेरिका

कोलोराडोमा आज – जनवरी ७, २०१७coloradomaaaaj

तमु ल्हो-छार

तमु धिं कोलोराडोको आयोजनामा तमु ल्हो-छार को अवसरमा शुभकामना तथा सास्कृंतीक कार्यक्रम हुँदै छ

समय: साँझ ५ बजे
स्थान: Unity Church of Boulder 2855 Folsom St, Boulder CO 80304

उधौली साकेला-५०७६

किरात राई सोसाइटी अफ अमेरिका, कोलोराडो को आयोजनामा उधौली साकेला-५०७६ अवसरमा शुभकामना तथा सास्कृंतीक कार्यक्रम हुँदै छ ।

समय: दिउँसो १२:३० बजे
स्थान: Aurora well-come Center 1085 Peoria St, Aurora CO 80011 

****

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

Post Comment