कोलोराडोमा आज – डिसेम्बर २०, २०१६

अमेरिका

कोलोराडोमा आज – डिसेम्बर २०, २०१६coloradomaaaaj

Bring the Voice: Manifest the Power of Peace Open Mic Series

युनिभर्सल पीस कृएटरको आयोजनामा समाजमा शान्ती र सदभाव बढाउने साथै विभिन्न भाषीका समुदायलाई समेट्ने उद्देश्यका साथ समुदायका व्यक्तिहरुले आफ्नो मनमा लागेको भावनाहरुलाई कथा, कविता वा अरु कुनै पनि रुपमा प्रस्तुत गर्न सक्ने कार्यक्रम हुँदैछ ।

समय: बेलुकी ६:०० बजे देखी ८:०० बजेसम्म

स्थान: 667 4th Ave, Longmont, Colorado 80501

****

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

Post Comment