कोलोराडोमा आज – जुलाई १५, २०१७

कोलोराडोमा आज – जुलाई १५, २०१७
अमेरिका

कोलोराडोमा आज – जुलाई १५, २०१७

coloradomaaaaj

दोश्रो अधिवेसन

संखुवासभा कम्यूनिटी अफ यूएसए को  दोश्रो अधिवेसन हुँदै छ ।

समय::10AM

स्थान: Radisson Hotel Denver Central – 4849 Bannock St, Denver, CO 80216

गल्फ तथा बास्केट बल प्रतियोगिता

रक्की माउन्टेन फ्रेण्डस् अफ नेपालको आयोजनामा गल्फ तथा बास्केट बल प्रतियोगिता राईड हुँदै छ ।

बास्केट बल प्रतियोगिता

समय::11AM – 3PM

स्थान: West View Rec Center – 10747 W 108th Ave, Broomfield, CO 80021

गल्फ प्रतियोगिता

समय: 12:00PM

स्थान- Arrowhead Golf Club – 10850 Sundown Trail, Littleton, CO 80125

कुनै कार्यक्रम छुट्यो कि ?

हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।

कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com

Post Comment