कोलोराडोमा आज – अगस्ट १३, २०१७
नेपाली घर छात्रवृत्ति वितरण तथा नयाँ कार्यसमिती पदस्थापन
नेपाली घरले १२ कक्षा पासगरि कलेज जाने जेहन्दार छात्र-छात्राहरुलाई छात्रवृत्ति वितरण गर्ने कार्यक्रम हुँदै छ ।
समय: 10 AM – 1:30 PM
स्थान: Suite B1, 6590 W 120th Ave, Broomfield, CO 80021
लङमन्ट पिकनिक
लङमन्ट शहरमा बसाेबास गर्नुहुने सम्पुर्ण नेपाली विच अापसी चिनाजानी, मेल मिलाप र सद्वभाव कायम गर्ने उद्देश्यले लङमन्ट नेपाली परिवारकाे अायाेजनामा यहि पिकनिक हुँदै छ ।
समय: 1PM – 7PM
स्थान: 1340 Deerwood Drive, Longmont, Colorado 80504
‘टुहुरा असाहाय बालबालिकाहरुकाे संरक्षण’ अन्तरकृया
टुहुरा असाहाय बालबालिकाहरुकाे संरक्षण बिषयक अन्तरकृया कार्यक्रमकाे हुँदै छ ।
समय: 5 PM
स्थान: 9755 East Hempden ave Denver co . 80321
कुनै कार्यक्रम छुट्यो कि ?
हामीलाई तल ईमेलमा कार्यक्रमको सुचना पठाइदिनु होला ।
कोलोराडोमा आज – colorado.ma.aaja@gmail.com