सुचना
संखुवा सभा समाज अमेरिकाले अमेरिकामा बसोबास गरि बस्ने नेपालीहरुको आबश्यकतालाई ध्यानमा राखी नेपाली तिथि मिति भएको २०७५ सालको पात्रो (क्यालेण्डर ) अमेरिकोको विभिन्न राज्यमा वितरण गरी रहेको छ । संखुवा सभा समाज अमेरिकाको निर्णय अनुसार भविष्यमा संखुवा सभा जिल्लाको मनकामना क्षेत्रमा सुबिधा सम्पन्न आधुनिकरण बिकास गर्ने लक्ष राखीएको हुदा सो कार्यका लागि सहयोगार्थ पाँच डलर सहयोग गरि एक थान पात्रो लिन सक्नु हुन्छ । कोलोराडोमा रहेका नेपाली समुदायहरुको लागि पात्रो वितरण निम्न मितिमा गरिने हुदा आबश्यकता भएका महानुभाबहरुले समयमा सम्पर्क राखी पात्रो सुरक्षित गर्नु हुन अनुरोध गर्दछौं ।
रकी माउनटेण्ड फेन्स अफ नेपालको नया बर्ष शुभकामना साँझ April 14, 2018
नेपाल डे परेट 2018 बोल्डर April 15, 2018
अमेरिकाको विभिन्न राज्यमा पात्रोको लागि सम्पर्क
California
श्री भक्त थापा
श्रीपशुपतिनाथ, बुद्ध मन्दिर ,नोर्वाल्क (क्यलिपोर्निया )
श्री मनोज कुमार श्रेष्ठ
EAST & EASY MART सान्ता रोजा (क्यलिपोर्निया )
श्री बलराम थापा , आर्टिसिया (क्यालिफोर्निया )
श्री कृष्ण राज गिरि 510 677 9650, सन्फान्सिसको बि एरिया (क्यलिपोर्निया )
श्री मति राजेस्वरी श्रेष्ठ
BOYES SPRING FOOD CENTER < सोनामा (क्यालिफोर्निया)
श्री पदम बहादुर थापा (क्यालिफोर्निया )
Colorado
श्री कर्म तेञ्जिङ्ग भोटिया
हिमालय किचेन , डोरेंगो ( कोलोराडो )
श्री श्याम श्रेष्ठ
माउन्ट एभरेष्ट इम्पोट डेनभर (कोलोराडो )
श्री घन श्याम मगर
एसियन मार्ट नेपाली गोसरी , कोलफ्याक्स ,अरोरा (कोलोराडो )
श्री नारायण चन्द्र श्रेष्ठ 303 374 4882 , बोल्डर (कोलोराडो )
श्री पदम राज तामांग , कोलोराडो स्प्रिंग (कोलोराडो )
श्री हरि कुमार श्रेष्ठ , 720 431 0114 अरोरा (कोलोराडो )
श्री नेत्र पोखरेल 303 305 8628 , इरि (कोलोराडो )
श्रीमति शान्ति बर्मा
हिमालयन ज्वालारी , कोलफ्याक्स ,अरोरा( कोलोराडो )
Texas
श्री जीवन जोशी , 817 907 0005 Stephenville, , (Tx )
श्री बेदनिधि दाहाल , 608 213 7168 (टेक्सास)
श्री नितेस श्रेष्ठ , होस्टन ( टेक्सास )
Virginia
श्री बिष्णु पौडेल “सितल 703 309 6776 ” 3034 Virginia Dare Ct,
Chantilly, (भर्जिनिया )
श्री हेम पन्त, DC एरिया ,भर्जिनिया
श्री काजी बहादुर बुढाथोकी Fairfax , VA
Washington
श्री दुर्गा प्रसाद श्रेष्ठ
K SMOKE रेड्मोंद (वासिंगटन )
श्री मुकेश श्रेष्ठ , सियाटल ( वासिंगटन )
Wisconsin
श्री लक्ष्मी कुमार गुरुङ, Madison , WI
Illinois
श्री गणेश कुमार घिमिरे ,jacksonville ( illinois)
Idaho
श्री जीवन प्रधान , बैजु (आइडवा)
New York
श्रीमति मेनी श्रेष्ठ ( न्यु योर्क )
North Carolina
श्रीमती मनिषा श्रेष्ठ ( नर्थ क्यारोलिना )
Kentucky
श्री लोक बहादुर श्रेष्ठ , लोउइसविलले (केन्टकी )