बाबियाचौर (म्याग्दी), ९ पुस । म्याग्दीको बिम गाविसको विभिन्न विकास योजना तथा सामाजिक कार्यका लागि बेलायतमा रहेका प्रवासीबाट रु ४० लाख सहयोग भित्र्याएका छन् । रोजगारीको सिलसिलामा बेलायतमा पुगेका बिमवासीले गाउँको सडक,…

काठमाडौँ, ८ पुस । विश्व बैंकका देशीय निर्देशक टाकुया कामताले विश्व बैंकले नेपालको अर्थिक विकासमा पु¥याउँदै आएको योगदानलाई थप प्रभावकारी बनाउने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग आज…

 नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा जिल्ला कृषि विकास कार्यालय पर्वतको आयोजनामा यही पुस ९ देखि १५ गतेसम्म पर्वतको कुश्मा नगरपालिकामा चौथो पर्वत लघु, घरेलु कृषि, वनजन्य औद्योगिक प्रदर्शनी…

अर्थमन्त्री डा रामशरण महतले गत वर्षको तुलनामा यस वर्षको पाँच महिनाको अवधिमा ६० प्रतिशत पुँजीगत खर्च बढेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले  पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले…

ऊर्जामन्त्री राधा ज्ञवालीले मुलुकमा समृद्धिका लागि आर्थिक विकास, आर्थिक विकासका लागि औद्योगिक विकास र औद्योगिक विकासका लागि पर्याप्त ऊर्जा आवश्यक रहेको बताउनुभएको छ । रुपन्देही उद्योग सङ्घको आयोजनामा आजदेखि बुटवलमा सुरु…

वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले वर्तमान सरकारले मुलुकमा आर्थिक गतिविधि बढाउन र उच्चदरको लगानी विस्तारका लागि अनुकूल वातावरण सिर्जना गरेको बताउनुभएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित…

बुटवल, ५ पुस । रुपन्देही उद्योग सङ्घ बुटवल र नेपाल उद्योग परिसङ्घ काठमाडौँको संयुक्त आयोजनामा बुटवलमा यही पुस ७ गतेदेखि बुटवल १२ रामनगरस्थित बुटवल मण्डपमा तेह्रौँ राष्ट्रिय औधोगिक प्रदर्शनी, कृषि तथा…

सिद्धार्थनगर, ५ पुस । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवद्र्धनका लागि यही पुस १६ गते लुम्बिनीमा खाद्य महोत्सव हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षका दिन लुम्बिनी र लुम्बिनीमा पर्यटन प्रवद्र्धन गर्ने…

पाल्पा, ६ पुस । सदरमुकाम तानसेनमा आगामी फागुन १ देखि १० गतेसम्म ‘पाल्पा महोत्सव २०७१’ को हुने भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा हुन…

धनकुटा, ६ पुस । एसियाकै रसिलो र गुलियो सुन्तला पाइने ठाउँका रूपमा परिचित खोकुमा आयोजित प्रथम राष्ट्रिय सुन्तला महोत्सवमा रु १० लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ ।   करिब रु…