कांग्रेसलाई ९ महिनामा सत्ता हस्तान्तरण गर्ने सहमति भएको छैन :प्रचण्डले भने ।
काठमाडौँ, साउन २३– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनको वातावरण सिर्जना गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । शनिबार राती नेपाल टेलिभिजनबाट प्रसारित “सिधाकुरा प्रधानमन्त्रीसँग’मा कुरा गर्दै प्रधानमन्त्री…